सिरहा नगरपालिकामा नेकपा एमाले विजयी
बिहीबार, ०५ जेठ २०७९, ११ : ०३

सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा नवीन कुमार यादव र उपमेयरमा बबिता कुमारी साह निर्वाचित भएका छन् । मेयरमा नवीनकुमार यादवले ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याए ।
त्यस्तै उपमेयरमा एमालेकी साह निर्वाचित भइन् भने १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५७७ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी