शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरको स्थानीय तहमा कहाँ कसले जिते ?

बिहीबार, ०५ जेठ २०७९, १० : २६
बिहीबार, ०५ जेठ २०७९

मकवानपुर जिल्लाका ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । यसमध्ये नेपाली काँग्रेसले सर्वाधिक ५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ ।

नेकपा एमाले दुईवटा स्थानीय तहमा सीमित बन्दा माओवादीले १ वटा स्थानीय तह आफ्नो नाममा गर्न सफल भएको छ । जिल्लामा रहेको हेटौँडा उपमहानगरपालिकामा भने मतगणना जारी रहेको छ । उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाइरहेकी छन् ।

यी हुन् मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुः
अध्यक्षः रन्जन कालाखेति,गठबन्धन नेपाली काँग्रेस
उपाध्यक्षः सिता पुलामी मगर,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः शिव प्रसाद खनाल,नेपाली काँग्रेस
२ नंबर वडा अध्यक्षः राजकुमार पाख्रिन,नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः अनन्‍त प्रकाश अर्याल,नेपाली काँग्रेस
४ नंबर वडा अध्यक्षः प्रकाश थापा,नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः दिपेन्द्र अधिकारी,नेकपा माओवादी
६ नंबर वडा अध्यक्षः युव राज थपलिया,नेपाली काँग्रेस
७ नंबर वडा अध्यक्षः ठाकुर राम तितुङ,नेपाली काँग्रेस
८ नंबर वडा अध्यक्षः नारायण उप्रेती,नेपाली काँग्रेस
९ नंबर वडा अध्यक्षः राज कुमार श्रेष्‍ठ,नेपाली काँग्रेस

यी हुन् मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
अध्यक्षः दोर्जे लामा स्याङतान,गठबन्धन नेपाली काँग्रेस
उपाध्यक्षः मान कुमारी पाख्रीन,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः आइत सिंह लो,नेपाली काँग्रेस
२ नंबर वडा अध्यक्षः बखान सिंह पाख्रीन,नेपाली काँग्रेस
३ नंबर वडा अध्यक्षः भागवत घिमिरे,नेकपा एमाले
४ नंबर वडा अध्यक्षः अर्जुन प्रसाद तिमल्‍सिना,नेकपा एमाले
५ नंबर वडा अध्यक्षः दिपेश दाहाल,नेपाली काँग्रेस
६ नंबर वडा अध्यक्षः कृष्‍ण प्रसाद बजगाई,नेपाली काँग्रेस
७ नंबर वडा अध्यक्षः सुर्य बहादुर रुम्बा,नेपाली काँग्रेस
८ नंबर वडा अध्यक्षः कुमार सिं घिसिङ,नेपाली काँग्रेस

यी हुन् मकवानपुरको थाहा नगरपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
मेयरःविष्‍णु वहादुर विष्‍ट,गठबन्धन नेकपा माओवादी
उपमेयरः भरत गोपाली,गठबन्धन,नेपाली काँग्रेस
१ नंबर वडा अध्यक्षः हेर मान गोपाली,नेकपा माओवादी
२ नंबर वडा अध्यक्षः बम बहादुर सिन्तान,नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः हिरेन्‍द्र कुमार रायमाझी,नेकपा माओवादी
४ नंबर वडा अध्यक्षः नारायण लामा,नेकपा माओवादी
५ नंबर वडा अध्यक्षः विष्णु बहादुर गुरुङ,नेकपा एमाले
६ नंबर वडा अध्यक्षः राजेन्द्र भक्त श्रेष्‍ठ,नेपाली काँग्रेस
७ नंबर वडा अध्यक्षः शिवराज थिङ,नेपाली काँग्रेस
८ नंबर वडा अध्यक्षः हेम कुमार थिङ,नेकपा एमाले
९ नंबर वडा अध्यक्षः राज कुमार बलामी,नेकपा माओवादी
१० नंबर वडा अध्यक्षः हिरा बहादुर गमाल,नेकपा एमाले
११ नंबर वडा अध्यक्षः दिनेश बल,नेकपा माओवादी
१२ नंबर वडा अध्यक्षः टिकाराम स्याङतान,गठबन्धन नेपाली काँग्रेस 

यी हुन् मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु:
अध्यक्षः धर्मराज लामिछाने,गठबन्धन नेपाली काँग्रेस
उपाध्यक्षः भक्त बहादुर खत्री,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः आशिश तितुङ,नेकपा माओवादी
२ नंबर वडा अध्यक्षः विश्‍वराज स्‍याङतान,नेकपा माओवादी
३ नंबर वडा अध्यक्षः भुमल सिं घलान,नेकपा एमाले
४ नंबर वडा अध्यक्षः राजन दंगाल,नेकपा एमाले
५ नंबर वडा अध्यक्षः लक्ष्मी जिम्बा,नेपाली काँग्रेस
६ नंबर वडा अध्यक्षः फूल बहादुर भोम्जन,नेकपा एमाले
७ नंबर वडा अध्यक्षः मान बहादुर सिंतान,नेकपा माओवादी
८ नंबर वडा अध्यक्षः विष्‍णु नेगी,नेकपा माओवादी
९ नंबर वडा अध्यक्षः टंक ध्वज लोप्चन,नेपाली काँग्रेस
१० नंबर वडा अध्यक्षः कमला कुमारी वाइबा,गठबन्धन नेपाली काँग्रेस
११ नंबर वडा अध्यक्षः गोपाल बहादुर नेसुर,नेपाली काँग्रेस
१२ नंबर वडा अध्यक्षः ज्ञानेन्द्र बजगाई,गठबन्धन नेपाली काँग्रेस

यी हुन् मकवानपुरको राक्सिराङ गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु 
अध्यक्षः राज कुमार मल्ल,गठबन्धन नेपाली काँग्रेस
उपाध्यक्षः बनस्तम थिङ,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्षः बाबीराम मुक्तान,नेकपा एमाले
२ नंबर वडा अध्यक्षः बुद्ध राम मुक्तान,नेपाली काँग्रेस
३ नंबर वडा अध्यक्षः उत्तम वाइबा,नेकपा एमाले
४ नंबर वडा अध्यक्षः संजय कोईराला,नेकपा एमाले
५ नंबर वडा अध्यक्षः हरि बहादुर प्रजा,नेपाली काँग्रेस
६ नंबर वडा अध्यक्षः अकल बहादुर मोक्तान,नेकपा माओवादी
७ नंबर वडा अध्यक्षः राम बहादुर प्रजा,नेपाली काँग्रेस
८ नंबर वडा अध्यक्षः युसाई प्रजा,नेकपा माओवादी
९ नंबर वडा अध्यक्षः राम कुमार वाल्‍वा थिङ,नेपाली काँग्रेस


यी हुन् मकवानपुरको कैलाश गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु 
अध्यक्ष: लोक बहादुर मुक्तान,गठबन्धन नेपाली काँग्रेस
उपाध्यक्ष: बाल कुमार मल्ल ठकुरी,गठबन्धन नेकपा माओवादी
१ नंबर वडा अध्यक्ष: तेज बहादुर ब्लोन,नेपाली काँग्रेस
२ नंबर वडा अध्यक्ष: राजेन्द्र तामाङ घिसिङ,नेपाली काँग्रेस
३ नंबर वडा अध्यक्ष: देव लाल बल,नेकपा माओवादी
४ नंबर वडा अध्यक्ष: तीलक बहादुर मुक्तान,नेकपा माओवादी
५ नंबर वडा अध्यक्ष: छेकु लामा,नेकपा एमाले
६ नंबर वडा अध्यक्ष: राम बहादुर गोम्बा,नेकपा एमाले
७ नंबर वडा अध्यक्ष: उदास कुमार भोलन,नेपाली काँग्रेस
८ नंबर वडा अध्यक्ष: आशिष प्रजा,नेपाली काँग्रेस
९ नंबर वडा अध्यक्ष: वन सिं घलान,नेपाली काँग्रेस
१० नंबर वडा अध्यक्ष: सूर्य बहादुर ब्लोन,नेकपा एमाले

यी हुन् मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु
अध्यक्ष: देव कृष्ण पुडासैनी शर्मा,नेकपा एमाले
उपाध्यक्ष: उमा कुमारी लामा, नेकपा एमाले
१ नंबर वडा अध्यक्ष: शुवास थापा मगर, नेपाली काँग्रेस
२ नंबर वडा अध्यक्ष: सुमन श्रेष्‍ठ,नेपाली काँग्रेस
३ नंबर वडा अध्यक्ष: प्रताप भोम्‍जन,नेकपा एमाले
४ नंबर वडा अध्यक्ष: चन्द्र कुमार बल,नेकपा एमाले
५ नंबर वडा अध्यक्ष: दुत राज तितुङ,नेपाली काँग्रेस 

यी हुन् मकवानपुरको भिमफेदी गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरु 
अध्यक्षः– हिदम लामा(एमाले)
उपाध्यक्षः– संजिब श्रेष्ठ(काँग्रेस)
वडा नम्बर १ मा सोम बहादुर स्याङ्तान(नेका)
वडा नम्बर २ मा कासिराम बन्यु(एमाले)
वडा नम्बर ३ मा पृति लाल लामा (माओवादी)
वडा नम्बर ४ मा सागर पाण्डे(एमाले)
वडा नम्बर ५ मा जाहार सिं लामा(एमाले)
वडा नम्बर ६ मा सोम बहादुर घलान(काँग्रेस)
वडा नम्बर ७ मा मित्र बन्धु सिजाली(काँग्रेस)
वडा नम्बर ८ मा विष्णु बहादुर लामा(एमाले)
वडा नम्बर ९ मा विष्णु प्रसाद पुडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप