बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगर दमकमा राप्रपाका राम थापा १३५ मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, १० : ०६
बिहीबार, ०५ जेठ २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।
उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप