भारतमा खाना पकाउने ग्यासको मूल्यमा पुनः वृद्धि
बिहीबार, ०५ जेठ २०७९, ०९ : ५५

पछिल्लो दुई हप्तामा भारतमा दोस्रो पटक एलपीजी सिलिन्डरको मूल्य बढेको छ ।
खाना पकाउने ग्यासको मूल्य ३.५० भारु बढाइएको छ । यसका साथै खाना पकाउनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको नयाँ मूल्य १,००३ भारु पुगेको छ ।
Cooking gas LPG price hiked by Rs 3.50 per cylinder, now costs Rs 1,003 in Delhi: Oil co price notification
— Press Trust of India (@PTI_News) May 19, 2022
मे महिनाको सात तारिखमा एलपीजी सिलिन्डरको मूल्य बढाइएको थियो र त्यतिबेला प्रत्येक सिलिन्डरमा ५० भारु बढेको थियो ।
भारतमा ग्यास कम्पनीले हरेक महिना सिलिन्डरको मूल्यको समीक्षा गर्छ र आवश्यकता पर्दा मूल्य बढाउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह
-
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ