मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिका–७ मा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, ०७ : ०९
बिहीबार, ०५ जेठ २०७९

नागार्जुन नगरपालिका वडा नं ७ मा शैलेन्द्र लामा विजयी भएका छन् । नेकपा एमालेबाट उम्मेदवार  बनेका लामा १३०७ मतका साथ प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली काँग्रेसका उम्मेदवार विस्वकर लामाले ११२५ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप