बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

हैटौंडामा समाजवादीको अग्रता कायमै

बुधबार, ०४ जेठ २०७९, २३ : ०५
बुधबार, ०४ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीको अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेललाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी हुन् ।

४४९७५ मत गणना गर्दा लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् भने पौडेलले १२ हजार ८९६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उमेदवार दिपक सिंहले  १२८६७ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका उम्मेदवारले २०१२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले १४४१८ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३१९६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप