पोखरा महानगरपालिका समाजवादीका उम्मेदवारको २ हजार बढीको मतान्तर (मतपरिणामसहित)
बुधबार, ०४ जेठ २०७९, १८ : ३४
पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन् । बुधबार साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फिरफिरे फिरिरी’ ट्रेलर : ४ युवकको जीवनमा एक युवतीको प्रवेशले निस्तिने समस्या
-
डिलक्सले तोकिएको भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने
-
दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बृहत्तर यौनिकता शिक्षा
-
शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतद्वारा तीन जना दोषी ठहर
-
एमालेका केन्द्रीय सदस्यको गुनासो : गुटबन्दी बढ्यो, जरासम्म पार्टी पुगेन