गठबन्धनलाई हराउँदै देवदहको प्रमुख र उपप्रमुखमा एमाले विजयी
बुधबार, ०४ जेठ २०७९, १७ : ३०
गठबन्धनका उम्मेदवारलाई हराउँदै रुपन्देहीको देवदह नगरपालिकामा एमाले उम्मेदवार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुखमा ध्रुवप्रसाद खरेल १२ हजार ९ सय ४३ मतसहित निर्वाचित हुँदा गठबन्धनका तर्फबाट काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए ।
उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले १३ हजार ७ सय ८४ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २ सय ९० मतमात्र ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म