आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, १५ : ४९
बुधबार, ०४ जेठ २०७९

बूढानीलकण्ठ नगरपालिकाको प्रमुख उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् । 

प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गरे । चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित लामाले १४ हजार ३ सय १४ मत ल्याउँदै प्रतिद्वन्द्वी काँग्रेसकी रमिला वाग्लेलाई पराजित गरिन् । उनले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप