बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कसको कति सम्पत्ति छ अभिलेखिकरण गरौं : डा.भट्टराई

बुधबार, ०४ जेठ २०७९, १५ : ३९
बुधबार, ०४ जेठ २०७९

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताएका छन् । कसको कति सम्पती छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताए ।

बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उनले बताए । तर आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको बताउँदै भट्टराईले व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप