खेलाडी-प्रशिक्षक विवादमा छानबिन समितिले २८ पृष्ठ प्रतिवेदन बुझायो
बुधबार, ०४ जेठ २०७९, १४ : ४७
खेलाडी-प्रशिक्षक विवादमा छानबिन समितिले २८ पृष्ठ प्रतिवेदन बुझाइएको छ । एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एन्फाले समिति गठन गरेको थियो । छानबिन समितिका रानाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको हो । उक्त समितिले सात दिनको मिति पाएको थियो । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले १० जना खेलाडीले क्याम्प छोडेर गएका थिए ।
आफ्नो आधारभूत आवश्यक्ता विषयमा कुरा राख्दा पनि प्रशिक्षकसँग खटपट परेको विषयमा खेलाडीहरूले क्याम्प छोडेर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी