सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

खेलाडी-प्रशिक्षक विवादमा छानबिन समितिले २८ पृष्ठ प्रतिवेदन बुझायो

बुधबार, ०४ जेठ २०७९, १४ : ४७
बुधबार, ०४ जेठ २०७९

खेलाडी-प्रशिक्षक विवादमा छानबिन समितिले २८ पृष्ठ प्रतिवेदन बुझाइएको छ । एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एन्फाले समिति गठन गरेको थियो । छानबिन समितिका रानाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको हो । उक्त समितिले सात दिनको मिति पाएको थियो । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले १० जना खेलाडीले क्याम्प छोडेर गएका थिए ।

आफ्नो आधारभूत आवश्यक्ता विषयमा कुरा राख्दा पनि प्रशिक्षकसँग खटपट परेको विषयमा खेलाडीहरूले क्याम्प छोडेर गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप