शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरू

बुधबार, ०४ जेठ २०७९, १३ : २८
बुधबार, ०४ जेठ २०७९

प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।

स्थानीय तहको निर्वाचनका कारणले संसदमा ढिलो गरी सुरू भएको छलफलमा हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप