शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मोरङको​ लेटाङमा मेयर/उपमेयर एमालेको कब्जामा

बुधबार, ०४ जेठ २०७९, १० : ३८
बुधबार, ०४ जेठ २०७९

मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।

मेयरका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप