बम विष्फोटमा गगन थापा घाइते
सोमबार, १८ मङ्सिर २०७४, ०५ : ००

काठमाडौं– राजधानीको चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् ।
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए ।
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन