शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा २ पालिकासहित ५५ वडाअध्यक्षमा विजयी

बुधबार, ०४ जेठ २०७९, १० : ००
बुधबार, ०४ जेठ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

यी हुन राप्रपाले जितेका वडा अध्यक्षहरू :
१. नवलपरासीको सरावल गाउँपालिका– ३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानल सहित विजयी 
२. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर– १३ मा वडा अध्यक्ष निर्वाचित 
३. शंखरापुर–६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानल सहित वडा अध्यक्षमा निर्वाचित 
४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुंगाना विजयी 
५..भक्तपुरको चागुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी 
६. पाँचथरको फिदिम–१० को वडा अध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित 
७. नवलपरासीको रामग्राम नगरपालिका ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादवसहितको प्यानल निर्वाचित 
८.. पाँचथरको फिदिम –४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित 
९. धनुषा गणेशमान चारनाथ नगरपालिकाको २ मा राप्रपाका बेचूँ हमालको प्यानल विजयी 
१०. शंखरापुर नगरपालिकाको ३ मा राप्रपाका सूर्य तामाङ विजयी 
११. धादिङको रुबिभ्याली ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी 
१२.. धादिङको रुबिभ्याली ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी 
१३. धादिङको खनियाबास ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी 
१४. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी 
१५. सिद्धार्थनगर नपा कै ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी 
१६. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ मा श्यामकुमार आले र प्यानल विजयी 
१७. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा)को प्यानल विजयी 
१८. भद्रपुर नगरपालिका ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी 
१९. झापाको हल्दिबारी गाउँपालिकाको १ मा देवी थापा सहितको प्यानल विजयी 
२०. नेपालगन्ज उपमहानगरको २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी 
२१. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी 
२२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित 
२३. नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित 
२४. नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित 
२५. दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी 
२६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय 
२७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित 
२८. रुपन्देहीको रोहिणी गापाको वार्ड न.१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित 
२९. चितवनको माडी नगरपालिका  वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित 
३०. सिद्धार्थनगर नगरपालिका–२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
३१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित 
३२. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी 
३३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी 
३४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी 
३५. धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी 
३६. रुपन्देहीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी 
३७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी 
३८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी 
३९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी 
४०. सल्यानको कपुरकोट गापाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी 
४१. चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित विजयी 
४२. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी  देवदहकै वडा नं १२ मा चार वडा सदस्य निर्वाचित 
४३. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित विजयी 
४४. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष  बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित 
४५. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित 
४६. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित 
४७. नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित 
४८. धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित 
४९. झापाको बाह्रदशी गाउँपालिका– ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित 
५०. गणेशमान चारनाथ नगरपालिका–२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल विजयी 
५१. रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव 
५२. नेपालगञ्ज उपमहानगर–८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (बिवेक) लगायत प्यानल विजयी 
५३. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी 
५४. राजबिराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित 
५५. गणेशमान चारनाथ नगरपालिकाको वडा नं– ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित विजयी  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप