बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुको १ हजार ६१७ मतको अग्रता

बुधबार, ०४ जेठ २०७९, ०९ : २४
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २७०२६ मतगणना गर्दा  मत गन्दा दाहालले  ९८०१ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८१८४ मत ल्याएका छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले अग्रता कायमै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप