ad
x
समाचार

भरतपुरमा रेनुको १ हजार ६१७ मतको अग्रता

person explore access_timeजेठ ४, २०७९ chat_bubble_outline0

भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २७०२६ मतगणना गर्दा  मत गन्दा दाहालले  ९८०१ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८१८४ मत ल्याएका छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले अग्रता कायमै राखेका छन् ।


 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।