सप्तरीमा राप्रपाकाे पहिलो जित
बुधबार, ०४ जेठ २०७९, ०९ : ०३
जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्। यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी