बुटवलमा खेलराजभन्दा बाबुराम ४४४६ मतले परे पछाडि
रुपन्देहीको बुटवल उपमहानगरपालिका २७ हजार ३४४ गणना भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका मेयरक उम्मेदवार खेलराज पाण्डेले १३ हजार ४१८ मतका साथ अग्रता कायमै राखेका छन् । खेलराज र पाण्डेबीच मतान्तर ४ हजारको ४४६ रहेको छ ।
यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका साझा उम्मेदवार एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२ प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मेयरका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले २ हजार ३७४ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।
उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ । एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मत पाएकी छिन् । यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले ७ हजार २७७ मत पाएका छन् । यस्तै राप्रपाकी भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई । यस्तै एकीकृत समाजवादीबाट उपमेयरमा गठबन्धनका साझा उम्मेदवार चिनबहादुर गुरूङले ३३०७ मत पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश