बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण नगरपालिकाको मेयरमा काँग्रेस, उपमेयरमा एमाले

बुधबार, ०४ जेठ २०७९, ०८ : ३५
बुधबार, ०४ जेठ २०७९

भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक काँग्रेसले मेयर हात पारेको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । काँग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप