
भरतपुरमा विजय सुवेदी रेनुभन्दा १४५५ मतले परे पछाडि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालको अग्रता बढेको छ । २६४२६ मतगणना गर्दा मत गन्दा दाहालले ९५४२ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मतले पछ्याउँदैछन् । रेनुले १४५५ मतले सुवेदीलाई पछाडि पारेकी छिन् ।
मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।
उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् ।
महानगरपालिका ६ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवारकृष्णलाल श्रेष्ठले २१८६ मत पाएका छन् भने एमालेका
डोल नारायण अधिकारीको मत १८२० रहेको छ ,
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ