शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ३४६१६ मतगणना सकियो, धनराजले १४३६२ मत पाउँदा अरु उम्मेदवार कसले कति मत पाए ?

बुधबार, ०४ जेठ २०७९, ०७ : ४१
बुधबार, ०४ जेठ २०७९


स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तरगत पोखरा महानगरपालिकामा ३४६१६ मतपत्र गणना सकिएको छ । जसमा मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । 
बुधबार बिहानसम्म उनले १४३६२ मत पाउँदा एमालेका  कृष्ण थापाले १२५१७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार गनेश पौडेलले  ८१५ मत पाएका छन् । 

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १४२७५ मत पाउँदा काँग्रेसकी कोपिला रानाभाटकोले १४६५०  मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप