महोतरीको मनरासिस्वामा काँग्रेस विजयी
बुधबार, ०४ जेठ २०७९, ०७ : ३२
महोतरीको मनरासिस्वा नगरपालिकामा नेपाली काँग्रेसका मोहन पाण्डेय ९६४ मतान्तरले विजयी भएका छन् । उनले ५८८४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले ४९२० मत ल्याए ।
त्यस्तै उपमेयरमा काँग्रेसकी सकुन्तला देवीले ५७४५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्माला देवी सिंह ४८४२ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै