महोत्तरीको रामगोपालपुर नगरपालिकामा एमाले उदायो
बुधबार, ०४ जेठ २०७९, ०७ : २७
महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार राम दुलार साह निर्वाचित भएका छन् । उनी ५३४९ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका निवर्तमान मेयर अशोक कुमार मण्डल ३५८६ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन् । उनले ४२६३ मत ल्याइन भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहा ३४०३ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता