बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा २३२२३ गणना हुँदा गोपाल हामालले पाए १० हजारभन्दा बढी मत

बुधबार, ०४ जेठ २०७९, ०७ : २२
बुधबार, ०४ जेठ २०७९

धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । बुधबार बिहानसम्म २३२२३ गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १०८२५ मत पाएका छन् । 
यस्तै काँग्रेसका नृपबहादुर वडले ५१६६ मत तथा एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन् । 

यस्तै उपमेयरमा माओवादीकी शान्ति अधिकारीले ४६८८ मत ल्याउँदा एमालेकी कन्दकला रानाले ४२४६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पनि  २६४२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप