३६ हजार ९२३ मत गन्दा यस्तो छ विराटनगरको मत परिणाम
बुधबार, ०४ जेठ २०७९, ०६ : ५०
विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल काँग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट घोषित मत परिणाम अनुसार ३६ हजार ९२३ मत गन्दा कोइरालाले ११ हजार ५११ मत ल्याउँदै अग्रता बनाउन सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।
हालसम्म गणना ३६९२३
मेयर
नागेश कोइराला – ११५११
सागर थापा –८८४५
उमेश यादव – ३७९३
उपमेयर
शिल्पा कार्की सूर्य-१०१३२
अमरेन्द्र यादव छाता -६०९१
नमिता न्यौपाने लालटिन -२१६०
वडा नम्बर ३
रुख –९१६
सूर्य – ६६७
वडा नम्बर ५
रुख –४४८
सूर्य – २४९
वडा नम्बर १४
रुख – १२४
सूर्य – ४९२
हँसिया हथौडा ३६६
वडा नम्बर १३
रुख – ४१५
सूर्य – ४०९
हलो ४६९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता
-
कोशीको किचलो : बजेट निर्माण गर्ने कि सरकार फेरबदल ?
-
डीभीको नतिजा आज, यसरी हेर्नुहोस्
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत