शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथको निर्वाचन क्षेत्र सुर्योदयको मेयरमा नेकपा एस अगाडि

बुधबार, ०४ जेठ २०७९, ०० : ४४
बुधबार, ०४ जेठ २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।

राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् । कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् । उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप