शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको कञ्चनमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, २३ : ०६
मङ्गलबार, ०३ जेठ २०७९

रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाल काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका नवराज ढकाल निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गरेका हुन् । ढकालले ९ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका  छन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेक छन्। यस्तै  उपाध्यक्षमा मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप