
ADVERTISEMENT
ओखलढुंगाको लिखु गाउँपालिकामा काँग्रेसकाे अग्रता

ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । काँग्रेसका अशोककुमार कार्कीले ३२९९ मत पाएका छन् । एमाले उम्मेदवार मिलन विष्टले ३२२० पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी अस्मिता थापा ३३८९ मतसहित अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी प्रेमकुमारी दाहालले २४७८ मत ल्याएकी छन् ।
यसअघि एमाले उम्मेदवार विजयी भनेर उल्लेखित समाचार भूलवश प्रकाशित हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ