ad
x

ओखलढुंगाको लिखु गाउँपालिकामा काँग्रेसकाे अग्रता

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । काँग्रेसका अशोककुमार कार्कीले ३२९९ मत  पाएका छन् । एमाले उम्मेदवार  मिलन विष्टले ३२२० पाएका छन् ।


त्यस्तै उपाध्यक्षमा एमालेकी अस्मिता थापा ३३८९ मतसहित अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी प्रेमकुमारी दाहालले २४७८ मत ल्याएकी छन् । 



यसअघि एमाले उम्मेदवार विजयी भनेर उल्लेखित समाचार भूलवश प्रकाशित हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।