बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १९ : १८
मङ्गलबार, ०३ जेठ २०७९

सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई  ८४२ मतान्तरले पराजित गरेका हुन् । 

भण्डारीले ४२ सय ७३ मत ल्याउँदा पाण्डेले  ३५ सय ५५ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसले नै जितेको छ।  काँग्रेसकी लक्ष्मी पुनमगरले ४३ सय १ मत पाइन् । एमालेकी दुर्गाकुमारी विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप