बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङको धुनिवेंसीमा एकीकृत समाजवादी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १८ : ५६
मङ्गलबार, ०३ जेठ २०७९

धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका प्रतिद्वन्द्वी एमालेका राजाराम पाण्डेले ६५९२ मत ल्याएका छन्। उनी दोस्रो कार्यकालका लागि मेयरमा पुन निर्वाचित भएका हुन्।

यस्तै उपमेयरमा काँग्रेसका सुरज उप्रेतीले ८३८७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएर पराजित भएकी छिन्। काँग्रेस,माओवादी र एकीकृत समाजवादीको तालमेलमा आचार्यले मेयर जितेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप