शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाराको कलैयामा एमाले ३ हजार मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, १८ : १७
मङ्गलबार, ०३ जेठ २०७९

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार बिनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा ३ हजार १२० मतले अगाडि छन् । एमालेका उम्मेदवार साहले ८ हजार २६६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ५ हजार १४६ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ६ हजार १७७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिष्पर्धा एमालेकी रौशन परविनले ५ हजार १७७ मत ल्याएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप