शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिला अध्यक्षमा ४ जना, उपाध्यक्षमा २५१ निर्वाचित

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

स्थानीय तह निर्वाचन २०७९ को हालसम्मको मत परिणाम अनुसार महिला अध्यक्ष पदमा ४ जना निर्वाचित भएका छन् । प्रदेश १ मा दुइ, गण्डकी प्रदेशमा एक र कर्णाली प्रदेशमा एक जना गरी देशभर ४ जना महिला अध्यक्ष निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, देशभर हालसम्म महिला उपाध्यक्षमा २५१ जना निर्वाचित भएका छन् । प्रदेश १ मा ४१, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ४९, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ३८ र सुदुरपश्चिम प्रदेशमा ४८ जना विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप