शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौडा उपमहानगरको मतपत्रमा भेटियो नो भोट

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ०९
मङ्गलबार, ०३ जेठ २०७९

मकवानपुरको हेटौडा उपमहानगरपालिकाकाे मतपत्रमा नो भोट लेखेको पाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा मतपत्रमा नो भोट लेखेको पाएका हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर-४ मा एक जनाले आफ्नो मतपत्रमा नो भोट लेखेका हुन् । यस्तै हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ मा  १५५४ मतगणना हुँदा मेयरमा राप्रपाले ६२२, एकीकृत समाजवादीले ४१०, नेकपा एमालेले ६२२ मत ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले ७९६, एमालेले ४२४ र राप्रपाले २१३ मत ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप