षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका उदास विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १६ : १२
भोजपुरको षडानन्द गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र कुमार उदास विजयी भएका छन् । उनले ६ हजार ७७२ मतका साथ विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी काँग्रेसका वीरबल राईले ५ हजार ७५७ मत पाए । यस्तै उपाध्यक्षमा माओवादीकी प्रमिला राई ७ हजार २५७ मतका साथ विजयी हुँदा एमालेकी मेरिका राई पराजित बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली : टुक्रे योजना नियन्त्रणको अडानमा टिक्न नसकेका मुख्यमन्त्री, कांग्रेसको दोहोरो चरित्र
-
कांग्रेस–एमाले सहमतिपछि लुम्बिनी सरकारको भविष्य सङ्कटमा
-
कर्जा ग्राहकहरूलाई एनआइसी एशियाले ल्यायो व्याज छुट योजना
-
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
-
आज कुन विदेशी मुद्राको मूल्य कति ?
-
विम्बल्डन : साबिक विजेता पहिलो राउण्डमै स्तब्ध