सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिकामा ३५८ मतान्तरले लिड गर्दै प्रभा बोगटी

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ०५
मङ्गलबार, ०३ जेठ २०७९

नुवाकोटको विदुर नगरपालिकामा उप मेयरका उम्मेदवार प्रभा बोगटीले फराकिलो मतान्तरले लिड गरिरहेकी छिन् । संयुक्त बाम–प्रजातान्त्रिक गठबन्धनका साझा उम्मेदवार बोगटीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका नेपाललाई ३५८ मतले पछि पारेकी हुन् ।

हालसम्म नगरपालिकाको १,२,३,५,६,७ र ८ नम्बर वडाको मतगणना हुँदै गर्दा बोगटीले ४८१४ मत प्राप्त गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपालले ४४५६ मत प्राप्त गरेकी छिन् ।  यता मेयरका उम्मेदवार नेपाली काँग्रेसका राजनलाल श्रेष्ठले करिब २ हजार मतान्तरले एमालेका सञ्जु पण्डितलाई पछि पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप