सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो
मङ्गलबार, ०३ जेठ २०७९, १६ : ०३
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।
यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै