कास्कीको मादीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १५ : २५

कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका देविजंग गुरुङ विजयी भएका छन् । उनले ६५८४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव बहादुर गुरुङ महेन्द्रले ५७५० मत ल्याएर पराजित भए ।
यस्तै उपप्रमुखमा एमालेकी कल्पना गुरुङ ५८२८ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ५६१६ मत ल्याएर पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने