बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुर अपडेट : रेनुको अग्रता कायमै, पछि परे विजय

मङ्गलबार, ०३ जेठ २०७९, १५ : १०
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार दिउँसो ३ बजेको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रेनु दाहालले २१३ मतले अग्रता बनाएकी छन् ।

उनले ६६३६  मत ल्याउँदा एमालेका विजय सुवेदीले ६४२३ मत प्राप्त गरे ।  यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२३७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप