सर्लाहीको कौडेनामा काँग्रेस विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १५ : ०८

सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका रूपेश कुमार विजयी ५ हजार २ सय ८१ मतले विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत मात्र प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा काँग्रेसकी नगिना देवी विजयी भएकी छन् । नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म