शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाको गेरुवा गाउँपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ०७
मङ्गलबार, ०३ जेठ २०७९

बर्दियाको गेरुवा गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जमान सिं केसी ७ हजार ६९८ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विश्वबहादुर थारूले ६ हजार ६२० मत प्राप्त गरे । 

यस्तै उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी कुमारी चौधरी विजयी हुँदा माओवादी केन्द्रकी लिला चौधरी पराजित बनिन् ।  लक्ष्मी कुमारीले ७ हजार १५३ मत पाउँदा पराजित लिलाले ६ हजार ५८३ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप