शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ०५
मङ्गलबार, ०३ जेठ २०७९

संसदीय सुनुवाइ समितिको बैठकले विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले चीनका लागि राजदूतमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

बैठकले दक्षिण अफ्रिकाका लागि  दानबहादुर तामाङको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।  सरकारले राजदूतका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप