भरतपुर महानगरमा २०७ मतले रेनु अगाडि
मङ्गलबार, ०३ जेठ २०७९, १४ : २९
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार ३६९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १९९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ९७८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार २२९ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
-
बगर खेतीले फेरिँदै जीवन
-
बिपी राजमार्ग : राति यातायात सञ्चालनमा रोक कायमै
-
दाईजोमा गाउँ नै दिने प्रथा अझै कायमै
-
१२ बजे, १२ समाचार : 'शेखर र शशांकलाई सुजाताको भाइटिका' देखि 'पूर्वमुमा बडामहारानी अस्वस्थ' सम्म
-
वर्षाका कारण स्कटल्यान्ड र नेपालबीचको खेल रोकियो