सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

तिलोत्तमा नगरपालिकामा पुनः मतगणना गर्न सत्ता गठबन्धनको माग

मङ्गलबार, ०३ जेठ २०७९, १४ : ०३
मङ्गलबार, ०३ जेठ २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले पुनः मतगणनाको माग गरेका छन् । मंगलबार गठबन्धन दलहरुले पत्रकार सम्मेलनको आयोजना गरी फरक तथ्याङ्क प्रस्तुत गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतगणना गर्न माग गरेका हुन् । 

आज बिहान कर्मचारीले ५९ लाई ९५ र २४ लाई ४२ बनाएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । त्यसलगत्तै मतगणना कार्य रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप