शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १३ : ४३
मङ्गलबार, ०३ जेठ २०७९

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका भोगेन्द्र मिश्रा ३७६५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार यादवले ३३७३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव ३६२८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी  जसपा नेपालकी विमलाकुमारी यादवले ३४६० मत प्राप्त गरेकी छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप