कलैया उपमहानगरमा एमालेका साहको अग्रता
मङ्गलबार, ०३ जेठ २०७९, १२ : ३६
कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा २ हजार ७४७ मतले अगाडि देखिएका छन् । साहले ७ हजार ३०० मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ४ हजार ५५३ मत ल्याएका छन् ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ५ हजार ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रौशन परविनले ४ हजार ७९९ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना