शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

​अमेरिकामा लगनगाँठो कसे राज बल्लभले

सोमबार, १८ मङ्सिर २०७४, १० : २१
सोमबार, १८ मङ्सिर २०७४

वासिङ्टन । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।

आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।

उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक, साहित्यकारसमुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो । 

नायक कोईरालाले दुई महिना अगाडी विवाह गर्ने तय भएको सामाजिक सञ्जालमा लेखेका थिए ।  

तस्विर : रमेश खनाल​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप