ad
x

बालेन साह र केशव स्थापितबीचको मतान्तर ५०१०

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले १०७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५७८७ मत पाएका छन् । स्थापित र साहबीचको मतान्तर ५०१० देखिएको छ । 
यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५०७४ मत पाएकी छन् । 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।