ad
x

काभ्रेपाञ्चोक खानीखोला –५ मा माओवादी केन्द्र विजयी

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

काभ्रेपाञ्चोकको खानीखोला गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बुद्धि बहादुर स्याङ्तान विजयी भएका छन् ।


५२३ मत प्राप्त गरेका स्याङ्तान प्यानल सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेना ले ४२४ प्राप्त गरेका छन् ।



 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।