काभ्रेपाञ्चोक खानीखोला –५ मा माओवादी केन्द्र विजयी
मङ्गलबार, ०३ जेठ २०७९, ११ : ०७
काभ्रेपाञ्चोकको खानीखोला गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बुद्धि बहादुर स्याङ्तान विजयी भएका छन् ।
५२३ मत प्राप्त गरेका स्याङ्तान प्यानल सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेना ले ४२४ प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी