
तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको छ । जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ७०० रुपैयाँ छ ।
यस्तै, जेठ १ गते तोलामा ९६ हजार रुपैयाँ कारोबार मूल्य रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ