शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अपडेटः कसको मत कति ?

मङ्गलबार, ०३ जेठ २०७९, १० : ५०
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार एमालेका विजय सुवेदीले ५९५६ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६०१९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् । 

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७३४६मतका साथ अग्रता बनाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप